Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उन्नती सहकार्य लघुवित्तमा खुल्यो रोजगारी

२०८१ श्रावण ८ गते

बैंकिङ खबर/ उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले विभिन्न पाँच पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत (आईटी) को लागि केही, सुपरभाईजरका लागि केहि वरिष्ठ सहायक प्रशिक्षार्थी(वरिष्ठ सहायक)का लागि केहि, सहायकका लागि केहि, र कनिष्ठ सहायक/सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि ती कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगानामार्फत दरखास्त आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहो सूचना