बैंकिङ खबर/ अब कुनै पनि कम्पनीको बैंक खाताको विवरण कर कार्यालयले लिन सक्ने भएको छ । नयाँ आर्थिक वर्षबाट लागू भएको आर्थिक ऐन २०८१ मा उक्त व्यवस्था गरिएको छ ।
ऐनमा व्यवसायको नाममा खोलिएका सम्पूर्ण बैंक खाताहरू अनलाइन सिस्टममा अद्यावधिक गर्ने गरी नयाँ प्रावधान ल्याउन सकिने आन्तरिक राजस्व विभागले जनाएको छ ।
यस्तै अब कुनै पनि कम्पनीको बैंक खाताको विवरण कर कार्यालयले लिन सक्ने भएको छ। यसको लागि व्यवसायको नाममा खोलिएका सम्पूर्ण बैंक खाताहरू अनलाइन सिस्टममा अद्यावधिक गर्ने गरी नयाँ प्रावधान ल्याउन सकिने आन्तरिक राजस्व विभागले जनाएको छ।