Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक संसदीय समितिमा

२०८१ असार १८ गते
फाइल तस्बिर

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक संसदीय समितिमा पुगेको छ । प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधिसभाबाट दफाबार छलफलका लागि संसदीय समितिमा पठाइएको हो ।

सोमबार अर्थ समितिमा पठाइएको हो। योसँगै समितिमा विधेयकले गरेका व्यवस्थासम्बन्धी दफाबार छलफल हुनेछ। यो विधेयक चैत ५ मा संसदमा दर्ता भएको थियो।