Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई

२०८१ असार १७ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिइएको छ। बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाकाले दैनिक काम अगाडि बढाउने अधिकार डा.अधिकारीलाई बाँडेको बताएका हुन्।

बोर्डले अध्यक्ष रानाको अनुपस्थितिमा डा.अधिकारीले सम्हाल्न सक्ने जिम्मेवारी दिएको हो। गत जेठमा अर्थ मन्त्रालयले सहसचिव रानालाई बोर्डको अध्यक्षको रुपमा पठाएको थियो।