Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्त शाखा कार्यालय कैलपालमाण्डौद्वारा मृत्यु दावी भुक्तानी

admin २०८१ जेष्ठ २० गते
सेयर:

बैंकिङ खबर/छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कैलपालमाण्डौले मृत्यु दावी भुक्तानी गरेको छ । गन्यापधुरा गाउँपालिका वडा न. ४ कुलेिडका दान बहादुर साउदको श्रीमती पार्वती देवी साउदको मृत्यु भएपछि बीमा वापतको ५ लाख ४० हजार रुयैयाँ हस्तान्तरण गरिएको हो।

उक्त रकम आइतबार शाखा प्रबन्धक अम्मर बहादुर सिंहले शाखाका अन्य पदाधिकारीहरू तथा स्थानीय वडा अध्यक्ष नरेस भट्टको उपस्थितिमा मृतकका श्रीमान दान बहादुर साउदलाई हस्तान्तरण गरेका हुन् । मृतकका श्रीमान दान बहादुरले श्रीमतीको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बेला लघुवित्तको यस सहयोगले ठुलो राहत मिलेको बताए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।