Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न १ अर्बको कोष

२०८१ जेष्ठ १५ गते

बैंकिङ खबर/सरकारले स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्ने घोषणा गरेको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा स्टार्टअप व्यवसाय समेटेका छन् ।
स्टार्टअप व्यसायलाई प्रवर्द्धन गर्न स्टार्टअप बोर्ड गठन गरिने उनले बताए । त्यसैगरी स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न १ अर्बको स्टार्टअप कोष समेत खडा गरिने उनले बताए ।