May 21st, 2024

यसरी गर्नुहोस् डिजिटल वित्तीय कारोबारको हिसाब

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबारको हिसाबका बारेमा केही टिप्सहरु दिएको छ । राष्ट्र बैंकले मंगलबार एक वित्तीय सूचना दिँदै भनेको छ, डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ लगायतका विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा वा रकमान्तर गर्दा कारोबार सफल नहुँदा पनि कहिलेकाहीँ प्राविधिक कारणवश खाताबाट मौज्याद घट्न सक्छ ।’

यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकम हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

तल हेर्नुहोस्