Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एलआईसी नेपालले पायो उत्कृष्ट करदाता सम्मान

२०७३ मंसिर १ गते

licएलआईसी नेपाल लिमिटेडले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा एलआईसीले उक्त सम्मान पाएको हो । 

बीमा व्यवसाय गर्ने कम्पनीहरुमध्ये गत आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरेवापत कम्पनीले उक्त सम्मान पाएको हो । नेपाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले एलआईसी नेपालका कामु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारलाई उक्त सम्मान प्रदान गरे ।

001 003