Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद दिँदै नेशनल लाइफ इन्स्योरेन्स, मंसिर २९ गते साधारणसभा

admin २०७३ मंसिर १ गते
सेयर:

nliclनेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिँदैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते २८ औँ वाािर्षक साधारणसभा बोलाएको छ । साधारणसभाले शतप्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।