Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विजय लघुवित्तले पायो बोनस सेयर जारी गर्ने अनुमति

२०७३ कार्तिक १८ गते

vijayविजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्विकृती पाएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त बोनस कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।