Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विराटलक्ष्मीले पायो बोनस सेयर वितरण गर्ने अनुमति

२०७३ कार्तिक १८ गते

विराटलक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १८.५० प्रतिशत बोनस सेयर दिने भएको छ । प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको बैंकले जनाएको छ ।