Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

देशभर ३१ हजार ३ सय सहकारी: ४ अर्ब ३६ अर्ब कर्जा प्रवाह

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/ देशभरी कूल ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको छन्। आइतबार सरकारले आर्थिक सर्वेक्षण रिपोर्ट सार्वजनिक गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारको मातहतमा ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेका उल्लेख गरेको छ।

सहकारीका कूल ७३ लाख ८१ हजार २१८ सदस्य रहेको छन्। सहकारी संस्थाको पुँजी ९४ अर्ब १५ करोड, ४ खर्ब ७८ बचत र ४ अर्ब ३६ अर्ब कर्जा प्रवाह रहेको छ। सहकारी संस्थाहरुमा ९३ हजार ७७१ जना प्रत्यक्ष रोजगारी छन्। साथै, सहकारी तथा गरिबी सुचना व्यवस्थापन प्रणालीमा १० हजार ८४१ सहकारी आवद्ध छन्।