Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिको समीक्षा गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

२०८० बैशाख २९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बिहान राष्ट्र बैंकले सञ्चालक समितिको बैठक बोलाएको छ ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्ने प्रावधान छ । सोहीअनुसार आज सार्वजनिक गर्न लागिएको हो ।