Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्छः राष्ट्र बैंक

२०७९ फाल्गुन २३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्ने जनाएको छ । मंगलबार एक सन्देश जारी गर्दै स्थिर ब्याजदर तोकिएको अवधिसम्म नबढ्ने र परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तन अनुसार थपघट हुन सक्ने जनाएको छ ।

हेर्नुहोस् सन्देश