
बैंकिङ खबर/ सरकारले सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । सार्वजनिक विदाका दिन अत्यावश्यक बैंकिङ सेवा भने सुचारु रहेन भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार साँझ एक सूचना जारी गर्दै अत्यावश्यक सेवा सुचारु हुने जानकारी गराएको हो ।
हेर्नुहोस् सूचना


