Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे नियुक्त

२०७९ माघ २७ गते

बैंकिङ खबर/ सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे नियुक्त भएका छन् । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले रजिष्ट्रारको जिम्मेवारी दिएसँगै उनले पदवहाली गरेका हुन् ।

२०७८ फागुनमा रजिष्ट्रारको जिम्मेवारी पाएका रुद्रप्रसाद पण्डितको एक वर्ष नपुग्दै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको महानिर्देशकमा सरुवा भएका हुन् । घिमिरे विभागका ३३ औं रजिष्ट्रार हुन् ।