Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

फरवार्ड लघुवित्तको संचालकमा कमल सिंह राजवंशी नियुक्त

२०७९ माघ ४ गते

बैंकिङ खबर/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संचालकमा कमल सिंह राजवंशी नियुक्त भएका छन् । कम्पनीको १० ‍औं वार्षिक साधारण सभाले राजवंशीलाई व्यक्तिगत संस्थापक सेयरधनीबाट राजवंशीलाई नियुक्त गरेको हो । नेपाल सरकारको अधिकृतबाट अवकाश पाएका राजवंशीले अर्थशास्त्रमा स्नातक गरेका छन् ।