Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबी माइक्रोफाइनान्समा जागीर : एसएलसी र प्लस दुई उतीर्णलाई पनि अवसर

२०७३ कार्तिक २ गते

एनएमबी माइक्रोफाइनान्समा जागीर खुलेको छ । कम्पनीले केही संख्यामा शाखा सुपरभाइजर र सहायक प्रशिक्षार्थी माग गरेको हो । आवेदन दिने मिति कात्तिक १७ गतेसम्म रहेको छ । 

nmb-microfinance