November 25th, 2022

अर्थमन्त्री शर्मा पश्चिम रुकुमबाट निर्वाचित

बैंकिङ खबर/प्रतिनिधिसभा सदस्यमा पश्चिम रुकुमबाट  माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी हुनुभएको छ ।

शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गर्नुभएको हो । पराजित नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याउनुभएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]