
बैंकिङ खबर/ चालू आर्थिक वर्षका चार महिनाको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म कर्जा निक्षेपको अनुपातमा सुधार देखिएको छ ।
साउनमा यस्तो अनुपात औसतमा ८८.०७ प्रतिशत थियो । त्यसपछि भदौमा ८७.२१ प्रतिशतमा झ¥यो । कर्जाको तुलनामा निक्षेपको हिस्सा बढ्दै जाँदा यस्तो अनुपात घ्ने क्रम बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । असोजमा ८७.२ प्रतिशत पुगेको यो अनुपाटत कात्तिकसम्म आइपुग्दा ८७.१९ प्रतिशत पुगेको छ ।


