Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

निजी क्षेत्रद्वारा मतदान स्थल पुगेर निर्वाचन अनुगमन

२०७९ मंसिर ४ गते

बैंकिङ खबर/प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको निजी क्षेत्रहरुले अनुगमन गरेका छन् । निजी क्षेत्रका विभिन्न व्यवसायिक संस्था देशभरको विभिन्न मतदान स्थल पुगेर निर्वाचनको अनुगमन गरेका हुन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष लगायतका टिमले काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र पुगेर अनुगमन गरेका थिए । यस्तै, राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले पनि विभिन्न मतदान केन्द्र पुगेर अनुगमन गरेको थियो ।