बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले मतदान गर्नुभएको छ । मुरारकाले काठमाडौंको थापाथलीबाट मतदान गर्नुभएको हो । उहाँले यसपालीको आफ्नो भोटले आर्थिक क्रान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।