Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नवनियुक्त डेपुटी गभर्नरद्धयलाई बधाई दिनेको घुँइचो (फोटोफिचर)

२०७२ फाल्गुन २० गते

नवनियुक्त डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठलाई यतिबेला बधाई दिनेको घुइँचो छ । उनीहरुलाई बधाई दिन विभिन्न बैँकका प्रमुखहरु राष्ट्र बैँक पुगेका छन् । बुधबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर डा. चिरञ्जिवी नेपालको सहमतीमा पुस १० गतेदेखि रिक्त डेपुटी गभर्नरको पदमा शिवाकोटी र श्रेष्ठ नियुक्त भएका थिए । बुधबारदेखि नै उनीहरुलाई विभिन्न माध्यमबाट बधाइ तथा शुभकामना दिनेहरुको ओइरो लागेको छ । विहिबार उनीहरुलाई बधाइ तथा शुभकामना दिनेको घुइँचो (फोटोफिचर)shivaraj

 chintamani Copy of DSCN9944 DSCN9946 DSCN9950 DSCN9955 DSCN9968  DSCN9978