Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आयातमा प्रतिबन्ध लागेका वस्तुको एलसी नखुल्ने

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुको एलसी नखुल्ने जनाएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सरकारले पछिल्लो समय आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेका वस्तुको एलसी नखुल्ने जनाएको छ । सरकारले भदौ १३ गते मदिरा,गाडी लगायतका वस्तुमा लाग्दै आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो ।