प्रभु मनि ट्रान्सफरले प्रभु लक्की सेभेन अन्तरगतको दोश्रो हप्ताका विजेताको नामावली सार्वजनिक गरेको छ । जसमा ४९ जना व्यक्तिहरु विजेता बनेका छन् । असोज १ गतेदेखि कात्तिक २० गतेसम्म लागु हुने कार्यक्रममा विदेशबाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई लक्की ड्र मा समावेश गरी भाग्यशाली विजेता ग्राहकहरु छानिने छन् । हरेक साता विजेता ग्राहकहरुको नाम कम्पनीको वेवसाईट तथा न्यूज पोर्टलबाट सार्वजनिक गरिने छ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनालाई प्रदान गरिने छ । उपहारहरुमा यमाहाको मोटर साइकल, स्कुटी, टिभि, मोबाईललगायत सयौँको संख्यामा रिचार्ज कार्डहरु रहेका छन् । दोश्रो हप्ताका विजेताको नामावली यसप्रकार रहेको छ ।




