Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारी असार ११ गते स्वीजरल्याण्ड जाँदै

२०७९ असार २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वीजरलयाण्ड जानुहुने भएको छ ।

असार ११ र १२ गते स्वीजरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जान लाग्नुभएको हो ।

स्वीजरल्याण्डमा जानका लागि गभर्नर अधिकारीलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति समेत दिइसकेको छ ।