Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन

२०७९ जेष्ठ २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन गरेको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्था अनुसार बैंकबाट इजाजातपत्र प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेन्ट वा सब–रिप्रजेन्टेटिभहरुकाले स्वदेशमा आन्तरिक विप्रेषणको कारबार नगद भुक्तानी-बैंक खात-विधुतीय वालेट तथा जुनसुकै माध्यमबाट गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रुपमा प्रयोग गरी प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन अधिकतम रु.२५ हजार सम्मको कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।