
बैंकिङ खबर/ सहकारी विभागले सहकारीको सुशासन प्रवद्र्धनको लागि ३५ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । धुलिखेलमा आयोजिक एक कार्यक्रमको बीच सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले एकीकृत निर्देशन जारी गर्नुभएको हो । यो निर्देशन जारी भएसँगै यस अघि विभागले जारी गरेको ८८ बुँदे निर्देशन खारेज भएको छ । एकीकृत निर्देशनमा सहकारीको ऋण लगानीदेखि सन्दर्भ व्याजदरसम्म उल्लेख छ ।
हेर्नुहोस् पूर्णपाठ

