Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारीको निलम्बनको विरोधमा राष्ट्र बैंकमा प्रदर्शन(फोटोफिचर)

२०७८ चैत्र २८ गते


बैंकिङ खबर/ सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा राष्ट्र बैंकका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार राष्ट्र बैंकको अगाडि प्रदर्शन गर्दै विरोध जनाएका हुन् । उनीहरुले गभर्नर अधिकारीको निलम्बन फिर्ता लिन माग गरेका छन् ।

हेर्नुहोस् तस्बिर