Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आरटिजिएस प्रणाली शनिबार पनि सुचारु

२०७८ चैत्र ११ गते


बैंकिङ खबर/  शनिबार चैत १२ गते पनि आरटिजिएस प्रणाली सुचारु रहने भएको छ । भुक्तानी प्रणाली विभागले शनिबार विकास ऋणपत्र २०८६ “घ” को व्याज भुक्तानीको लागि बिहान १० बजेदेखि १२ बजेसम्म च्त्न्क् प्रणाली सञ्चालन हुने जानकारी गराएको छ ।