Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्‍याे नयाँ ब्याजदर

२०७८ फाल्गुन २ गते


बैंकिङ खबर/ राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कर्जातर्फ सोमबारबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कृषि तथा कृषी परियोजना कर्जा ९किस्ताबन्दी०मा ३ महिना देखि ५ बर्षसम्मका लागि ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म र अन्य परियोजना कर्जा (किस्तावन्दी) ३ महिना देखि १५ बर्षसम्मको लागि ९ देखि ११.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यसैगरी, आवधिक कर्जा मासिक किस्ताबन्दी ३ महिनादेखि ४ वर्षसम्म ११.५० प्रतिशत, ५ वर्ष र सो भन्दामाथि ११.७५ प्रतिशत निर्धारण गरेको छ । हायर पर्चेज कर्जा १ वर्षदेखि ५ वर्षमा १२ प्रतिशत ब्याज कायम गरेको छ ।