January 17th, 2022

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

 बैंकिङ खबर / एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व.चन्द्रकला राई र शानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाका कर्मचारीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा परिवारको उपस्थितिमा सम्बन्धित केन्द्रका सेवाग्राही सदस्यहरुको श्रीमानहरु गंगाबहादुर लिम्बु र बनबहादुर धिमाललाई जनही रु.१०,५०,००० (अक्षरेपी दश लाख पचास हजार रुपैयाँ मात्र ) र रु १२,७५,००० (अक्षरेपी बाह्र लाख पचहत्तर हजार रुपैयाँ मात्र ) को चेक रकम हस्तान्तरण गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]