Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

फाइनान्स कम्पनीहरुको स्थिर ब्याजदर, हालको व्याजदर कति ?

२०७८ पुष १ गते


बैंकिङ खबर/ फाइनान्स कम्पनीहरुको पुस महिनाको ब्याजदर स्थिर रहेको छ । कम्पनीहरुले सहमतिअनुसार नै ब्याजदर स्थिर राखेका हुन् । जसअनुसार पुस महिनामा सबै कम्पनीको ब्याजदर १०.३५ प्रतिशत कायम गरिएको छ । मंसिर महिनामा पनि फाइनान्स कम्पनीले ब्यक्तिगत मुद्दतिमा १०.३५ प्रतिशत नै ब्याजदर निर्धारण गरेका थिए ।

फाइनान्स कम्पनीहरुको पुस महिनाको ब्याजदर स्थिर रहेको छ । कम्पनीहरुले सहमतिअनुसार नै ब्याजदर स्थिर राखेका हुन् । जसअनुसार पुस महिनामा सबै कम्पनीको ब्याजदर १०.३५ प्रतिशत कायम गरिएको छ । मंसिर महिनामा पनि फाइनान्स कम्पनीले ब्यक्तिगत मुद्दतिमा १०.३५ प्रतिशत नै ब्याजदर निर्धारण गरेका थिए ।

पोखरा फाइनान्सले पुस महिनामा ब्याजदर १०.३५ प्रतिशत कायम गरेको छ । जुन मंसिर महिनामा पनि अधिकतम १०.३५ प्रतिशत कायम गरेको थियो । गोर्खाज फाइनान्सले पुस महिनामा ब्याजदर १०.३५ प्रतिशत कायम गरेको छ । जुन मंसिर महिनामा पनि अधिकतम १०.३५ प्रतिशत कायम गरेको थियो । गृहेश्वरी मर्चेन्ट बैंकिङले ब्याजदर १०.३५ प्रतिशत कायम गरेको छ । जुन मंसिर महिनामा पनि अधिकतम १०.३५ प्रतिशत कायम गरेको थियो ।

समृद्धि फाइनान्स, नेपाल फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स र बेस्ट फाइनान्सले ब्याजदर १०.३५ प्रतिशत कायम गरेको छ । जुन मंसिर महिनामा पनि अधिकतम १०.३५ प्रतिशत कायम गरेको थियो । यस्तै पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, मन्जुश्री फाइनान्स र प्रोगेसिभ फाइनान्सले पनि ब्याजदर १०.३५ प्रतिशत कायम गरेको छ । जुन मंसिर महिनामा पनि अधिकतम १०.३५ प्रतिशत कायम गरेको थियो ।

Ad