Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस सेयर दिने

२०७८ कार्तिक २३ गते

बैंकिङ खबर । प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सेयरधनीका लागि सो बैंकको सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले अघिल्लो बर्ष १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

Ad