Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा सीडी रेसीयो खुकुलो बनाउने तयारी

२०७८ कार्तिक १७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ । मौद्रिक नीतिमा सीडी रेसीयो खुकुलो बनाउने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अहिले बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखिएको छ । पुँजी अभावका कारण बैंकहरुले निक्षेपमा व्याज बढाएका छन् । उक्त समस्या समाधान गर्नका लागि सीडी खुकुलो पार्न लागिएको जनाइएको छ ।

Ad