Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चिनले श्रीलंकाको बैंकमाथि किन लगायो प्रतिबन्ध

२०७८ कार्तिक १३ गते

जैविक मलको अर्डर रद्द गर्ने श्रीलङ्काको बैंकलाई चिन सरकारले कालोसूचीमा राखेको छ । श्रीलङ्काले हालै चीनको एउटा कम्पनीलाई जैविक मलको अर्डर दिएको थियो । तथापी मल दूषित पाइएको र उक्त मल फिर्ता गर्नुपरेको, लेटर अफ क्रेडिट दिने बैंकले कम्पनीलाई भुक्तानी गर्न अस्वीकार गरेको कारण खुलाइएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले ‘डिफल्ट’ काम गरेको बताएको छ । उता बैंकले भने कानूनी रोक हटेपछि सामान्य व्यापारिक तरिकाले लेटर अफ क्रेडिट भुक्तानी हुने बताएको छ । अघिल्लो हप्ता श्रीलङ्काले जैविक मल ल्याउने एक चिनियाँ जहाजमाथि रोक लगाएको थियो ।

Ad