Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

काठमाण्डौ मलमा नेपाल बैंक लिमिटेडको एटिएम

२०७८ कार्तिक ८ गते

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले काठमाडौंको सुनधारा स्थित कर्मचारी कोष भवन, काठमाण्डौ मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ । मिति २०७८ कार्तिक ७ गते आइतबार आयोजित एक कार्यक्रममा बैंकको काठमाडौं बैंकिङ् अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख, अर्जन बहादुर कँडेल तथा काठमाडौं मलका व्यवस्थापक विष्णुहरी ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल,उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीतीमा उक्त एटिएम संचालनमा ल्याइएको थियो ।

Ad