Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआइसी एसिया बैंकले राष्ट्र बैंकलाई छलेर निक्षेप उठायो

२०७८ कार्तिक ८ गते

बैंकिङ खबर । एनआइसी एसिया बैंकले राष्ट्र बैंकलाई छलेर पुरानो मितिमा धेरै व्याज दिएर निक्षेप संकलन गरेको पाइएको छ । राष्ट्र बेंकले व्याज घटाउन दवाव दिएपछि पनि उसले पुरानो ब्याजमै एक दिन अघिको मितिमा ठुलो रकम निक्षेप उठाएको छ। उसले अघिल्लो आइतबार र सोमबारको मितिमा बुधबार निक्षेप उठाएको छ । एनआइसी एसियाले कात्तिकबाट लागू हुने गरी निक्षेपको ब्याज अधिकतम ११.१ प्रतिशत तोकेको थियो ।

Ad