Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

परियोजना धितोमा ५ करोड सम्म कर्जा लिन सकिने

२०७८ कार्तिक १ गते

बैंकिङ खबर ।  नेपाल राष्ट्र बैंकले परियोजना धितो कर्जा बढाएको छ । बैंक तथा वित्तीय संस्थाबाट अब रू ५ करोडसम्म कर्जा परियोजना धितोमा लिन सकिने छ । यसअघि १ करोडसम्मको कर्जा व्यबस्था थियो । नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन मार्फत २०७७ संशोधन गरी यो व्यबस्था गरेको हो ।

Ad