Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ नोट सटहीमा छैन समस्या : दैनिक १० करोड बराबरको नयाँ नोट सटही

२०७८ आश्विन १३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा ल्याएपछि अहिले दैनिक करिव १० करोड बराबरको नयाँ नोट सटही  भइरहेको छ । प्रतिदिन देशभरी गरेर करिव १० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको जनाइएको छ । नयाँ नोट सटही सर्बसुलभ ढंगले भइरहेको राष्ट्र बैंकले जनाएको छ । 

Ad