बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ पैसा र विक्रिदर ११७ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ४८ पैसा, बिक्रीदर १३९ रुपैयाँ २० पैसा रहेको केन्द्रिय बैंकले जनाएको छ ।
(यस्तो छ आजको विनिमय दर)
