Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चन्द्र ढकालद्धारा नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजीनामा

२०७८ भाद्र ९ गते

बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजीनामा दिएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सदस्य बनेका हुन् । पछिल्लो समय सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा उनीलाई मुछिएको थियो । यसअघि नेप्सेका सीइओ चन्द्रसिंह साउँदले पनि राजीनामा दिएका छन् ।

Ad