Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

२०७८ श्रावण २४ गते

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा, बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको केन्द्रिय बैंकले जनाएको छ ।

(यस्तो छ आजको विनिमय दर)

Ad