
बैंकिङ खबर/नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारलाई उत्साहित बनाउनुपर्ने बताउनुभएको छ । बुधबार पदभार ग्रहण कार्यक्रममा सम्बोधनको क्रममा उहाँले
पुँजीबजारलाई उत्साहित बनाउनुपर्ने र लगानीको अवसर जुटाउनुपर्ने बताउनुभयो।
पुँजीबजारलाई उत्साहित बनाउनुपर्ने बताएका शर्माले लगानीको अवसर जुटाउनुपर्ने उहाँको भनाइ छ । तर लगानीको अवसर कसका लागि कहाँबाट र कसरी भन्ने जस्ता बिषयबारे केहि बोल्नुभएन् ।