सामाजिक सुरक्षा कोषकाविरुद्ध बैंकरहरु सडकमा (फोटोफिचर)
२०७८ असार १७ गते
सरकारले ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध सम्पूर्ण बैंकवित्तका कर्मचारी सडक आन्दोलनमा उत्रिएका छन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि उनीहरु सडक आन्दोलनमा उत्रिएका हुन् । (फोटोफिचर)