Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मेगा बैंकमा ठूलो संख्यामा रोजगारी खुल्यो, अनलाइनबाटै दिनुहोस् आवेदन

२०७८ बैशाख १८ गते

बैंकिङ खबर / मेगा बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो । बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो । बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते ९मे ५ तारिख० सम्म आवेदन दिन सकिनेछ ।

Ad