Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक वित्त र बीमाका कर्मचारीलाई अबरोध भए फोन गर्नुस्

२०७८ बैशाख १७ गते

बैंकिङ खबर/जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंक, वित्तीय संस्था, बिमा लगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने जनाएको छ । प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यात्रा गर्दा कही कतै अवरोध भएमा सहजीकरणका लागी नेपाल प्रहरी १०० र १०३ मा फोन गर्न आग्रह गरेको छ ।

Ad