Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका कर्मचारी पक्राउ

२०७७ चैत्र २३ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । निर्देशक तहमा कार्यरत शुष्मा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध आमाले उजुरी दिएकी थिइन् ।  रेग्मीले आमा र उनको अपांग भएकी दिदीको पैसा लिएर हेरचाह नगरेको आरोप छ ।

रेग्मीलाई प्रहरीले जेष्ठ नागरिक ऐन अनुसार कारवाहीको प्रक्रिया  अगाडि बढाएको छ । रेग्मी नेपाल राष्ट्र बैंकमा निर्देशक तहकी कर्मचारी हुन् ।

Ad