Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल

२०७७ चैत्र १० गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त हुनुभएको छ । बैंकका कार्यकारी निर्देशक(विशिष्ट श्रेष्णी) ढकाल आजदेखि प्रवक्ता तोकिनुभएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागहरुमा २५ वर्ष कार्य अनुभव हासिल गर्नुभएका ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुनुहन्छ ।

यसअघि प्रवक्ता रहनु भएका प्रवक्ता डा.गुणाकर भट्ट बैंक सुपरिवेक्षणमा जानुभएको छ ।

Ad