Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको आपूर्ति बढाउन तयार छौंः राष्ट्र बैंक

२०७७ चैत्र ४ गते


बैंकिङ खबर । नेपाल राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुंगाना (तिम्सिना)ले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँगको बुधबारको भेटमा बरिष्ठ डेपुटी गभर्नर डा. ढुंगानाले कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार बताउनुभएको हो । उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको बताउनुभयो ।
व्यवसायीले अहिले बजारमा दैनिक ३० किलोको हाराहारीमा सुनको माग रहेकोले सोही परिमाणमा सुन उपलब्ध गराउन माग गरेका थिए ।

Ad